२३ चैत्र २०७९, बिहीबार १०:०८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार र दिशाहिनता : रघुजी पन्त
२३ चैत, काठमाडौं । सांसद रघुजी पन्तले प्रचण्ड नेतृत्वको सरकारलाई गतिहिन सरकारको संज्ञा दिएका छन् । आज (बिहीबार) संसदको विशेष समयमा बोल्दै सांसद पन्तले यो सरकारले जनताको पक्षमा केहि गर्न नसकेको दाबी गरेका हुन् ।
पन्तले भने, ‘आजका प्रधानमन्त्रीसँग दागैदाग छ । यो गतिविहीन सरकार हो । उपलब्धीविहीन सरकार हो ।’ १०० दिन हुँदा पनि सरकार बनाउन नसक्नु असक्षमता रहेको बताए । पन्तले प्रधानमन्त्री भएर के गर्नुभयो त्यो कुराले महत्व राख्ने बताएका छन् । सय दिनको उपलब्धि भ्रष्टाचार र दिशाहिनता मात्र रहेको आरोप लगाए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply