२७ चैत्र २०७९, सोमबार ०६:२१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
युवा संघ नेपालको नवौँ महाधिवेशन उद्घाटन गर्न ओली नेपालगञ्जमा

२७ चैत, नेपालगञ्ज । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन आजबाट सुरु हुने भएको छ । महाधिवेशनको उद्घाटन गर्न सोमबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज पुगेका छन् । अध्यक्ष ओलीलाई कार्यकर्ताको ठूलो भीडले स्वागत गरेको छ ।
पूर्व प्रधानमन्त्री ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल, जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल पनि नेपालगन्ज पुगेका छन् । राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेत लगायतका नेताहरु यस अगाडि नै नेपालगञ्ज पुगेका छन् ।
आजदेखि चैत २९ गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । महाधिवेशनले युवाका वर्तमान मुद्दा र राजनीतिप्रति युवाको निराशालाई समेत सम्बोधन गर्ने युवा संघले जनाएको छ । अध्यक्षका लागि हाल क्षितिव थेवे, सन्तोष रावल र अञ्जना अधिकारीलगायत लबिङमा छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply