७ बैशाख २०८०, बिहीबार ०८:५६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
काठमाडौ उपत्यकाको फोहोर फाल्न नदिने दुई पालिकाको चेनावनी
७ वैशाख, काठमाडौँ । बञ्चरेडाँडावासीसँग भएको सहमति कार्यान्वयन नगरे काठमाडौं उपत्यकाको फोहोर फाल्न नदिने दुई पालिकाले चेतावनी दिएका छन् ।
नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष र धादिङको धुनिबेँसी नगरपालिकाका प्रमुखले संयुक्त विज्ञप्ति जारी गर्दै १५ दिनभित्र माग पूरा नगरे फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् ।
यसअघिको सम्झौता कार्यान्वयन हुनुपर्ने, न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने लगायत माग गरिएको छ । विज्ञप्तिमा ककनीका अध्यक्ष सुमन लामा र धुनिबेँसीका प्रमुख बालकृष्ण आचार्यले हस्ताक्षर गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply