२० बैशाख २०८०, बुधबार १४:३५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अर्थसचिवमा पोखरेल, तोयम राय उपराष्ट्रपति कार्यालय तानिए
२० वैशाख, काठमाडौं । बजेट निर्माणको काम भैरहेको अर्थ मन्त्रालयमा सचिव हेरफेर भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव हेरफेर गर्ने निर्णय गरेको हो।
अर्थसचिवको रुपमा अर्जुन पोखरेल आएका छन्। हालसम्म अर्थसचिव रहेका तोयम रायलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ।
अर्जुन पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए।
रायलाई विष्णु पौडेल अर्थमन्त्री भएपछि अर्थसचिवको रुपमा मन्त्रालय ल्याएका थिए।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply