२४ बैशाख २०८०, आईतवार ०७:४३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेले बोलायो संसदीय दलको बैठक

२४ वैशाख, काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज आइतबारबाट सुरु हुने संसद् अधिवेशनअघि एमालेले दलको बैठक बोलाएको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले दिउँसो १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने गरी दलको बैठक बोलाइएको जानकारी दिए । दिउँसो १ बजे दलको बैठक बोलाइएको छ । संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुन्छ र सोही अनुसार हाम्रो पार्टीका सांसदहरूले भूमिका खेल्नुहुन्छ, गिरीको भनाइ छ । यसबेला नेकपा एमाले संसद्मा प्रमुख प्रतिपक्षको हैसियतमा छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply