गठबन्धनलाई सरकारमा बस्ने नैतिक अधिकार छैन – एमाले
२८ जेठ,काठमाडौं । नेकपा एमालेले गठबन्धनलाई सरकारमा बस्ने नैतिकता नभएको बताएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक पदम गिरीले आफ्नो अयोग्यतालाई बुझेर जवाफ दिन नसके गठबन्धनलाई सरकारमा रहने कुनै अधिकार नभएको बताए ।
यो गठबन्धन परामदेशी सरकार बनेदेखि देशको अर्थतमन्त्र ओरालो लागेको बताए। उनले गठबन्धन जनताको लागि नभएर विचौलीयाको लागि मात्रै बनेको जिकिर गरे ।
उनले भने, अहिले पनि गतवर्षझैं करको दर हेरफेर भएको कुरा आयो । तर, त्यसमा हामीले प्रश्न उठाएपछि अर्थमन्त्रीबाट जवाफ पनि आयो । त्यसको लगत्तै सत्तापक्षका माननीयहरुले भन्नुभयो। एमालेतर्फ लक्षित गरेर हामीले कुनै कर्मचारी नियुक्ति गरेको होइनौं । कसले गरेको थियो ? भनेर हामीमाथि प्रश्न पनि गरियो ।
उनले एमालेलक्षित गरेर जनतामा भ्रम पार्न खाजेकोप्रति आपत्ति जनाए ।
उनले भने, हामी गठबन्धनको सरकारबाट फागुनको १५ गते हट्यौं । फागुनको १९ गते अहिलेको गठबन्धन सरकारले नियुक्ति दिने निर्णय गरेको छ । फागुनको २३ गते नियुक्तिपत्र थमाइएको छ । अनि एमालेतिर लक्षित गरेर जनतामा कुप्रचार हुन्छन् । त्यस्तो काममा हाम्रो गम्भिर आपत्ति छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply