३१ जेष्ठ २०८०, बुधबार ०९:४९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
विप्लव कार्यकर्तामाथि प्रहरीको धरपकड
३१ जेठ, काठमाडौं । काठमाडौ जिल्ला अदालत अगाडिबाट प्रहरीले १३ जना नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का नेता–कार्यकर्ता पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्न माग गर्दै अदालत अगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी नेता कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको पक्षमा बहस गरिरहेका अधिवक्ताहरूविरूद्व समेत नाराबाजी गरेका थिए । उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply