१५ असार २०८०, शुक्रबार ०९:४४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मध्यावधिको तयारीमा छैनौं : हिक्मत कार्की
१५ असार,मोरङ । कोशी प्रदेशको मुख्यमन्त्रीमा विश्वासको मत नपाएका हिक्मत कार्कीले मध्यावधि चुनावको तयारीमा नरहेको बताएका छन् । प्रदेशसभाको बैठकपछि बाहिरिदै कार्कीले आफूहरु मध्यावधि चुनावको तयारीमा नरहेको बताएका हुन् ।
प्रदेश प्रमुखले जे आह्वान गर्नु हुन्छ त्यहि हुन्छ । अहिले हामी मध्यावधिको तयारी अवस्थामा छैनौं,’ उनले भने, यदि मध्यावधिको अवस्थामा पुर्यायो भने त जार्नै पर्यो ।
कार्कीले आफूले मुख्यमन्त्रीबाट राजीनामा दिन नपर्ने बताए। कार्कीले भने,‘मैले राजीनामा दिनु पर्दैन । किन भने मैले विश्वासको मत प्राप्त गरिन् । समय परिस्थितिले कहाँ पुर्याउँछ अब ?’ विश्वासको मत विभाजनमा कार्कीले ४६ मत प्राप्त गरे । बहुमतका लागि ४७ सांसको समर्थन आवश्यक थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply