१८ श्रावण २०८०, बिहीबार ०८:०७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेको अवरोधले राष्ट्रियसभा बैठक स्थगित
१८ चितवन, काठमाडौं । राष्ट्रिय सभाको आज (बिहीबार) को बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध गरेको छ । बैठक सुरु हुने बित्तिकै एमाले सांसद भैरव सुन्दर श्रेष्ठले एक सय किलो सुन तस्करीमा सरकार तथा गृहमन्त्रीकै संलग्न रहेको भन्दै विरोध जनाएका थिए ।
त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेनाले बैठकमा सहभागी भएर आफ्ना धारणा राख्न सकिने भन्दै बैठक सञ्चालन गर्न दिनका लागि अनुरोध गरेका थिए ।
एमाले सांसदले उभिएरै निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सेनाले अर्को बैठक साउन २२ गते आइतबार दिउसो एक बजे स्थगित भएको जानकारी गराएका थिए । प्रमुख प्रतिपक्ष दलका सांसदले करिव १० मिनेट आफ्नो सिटमै उभिएर केहि नबोली सुनसान बिरोध जनाएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply