१९ श्रावण २०८०, शुक्रबार ०४:३६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
दोलखामा पहिरोले घर बगाउँदा चार जना बेपत्ता
१९ साउन,दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ मा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् । तीन जनाको उद्दार गरिएको छ ।
गए राति दुई वटा घर पुर्दा एक घरका तीन र अर्को घरका एक जना गरी चार जना बेपत्ता भएका हुन् । घाइते तीन जनाको उद्धार गरिएको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याउन हेलिकप्टर मगाइएको घटनास्थलमा रहेका प्रहरी नायव निरीक्षक बासुदेव थापाले जानकारी दिएका छन् । बेपत्ता र घाइतेको अहिलेसम्म परिचय खुलिनसकेको उनले बताए । बेपत्ता भएकाको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।
यस्तै गए रातिको वर्षाले सोही वडाको सल्ले गाउँका दुई घर बगाएको छ । १५ घर विस्थापित भएको वडा अध्यक्ष दावा शेर्पाले जानकारी दिएका छन् । दुर्गम भएकाले पहिरोबाट भएको यकिन क्षतिको विवरण आइसकेको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply