बाल हेरचाह केन्द्रका सञ्चालक यौन दुर्व्यवहार आरोपमा पक्राउ
२९ साउन, काठमाडौं । बाल यौन दुर्व्यवहारको आरोपमा एक बाल हेरचाह केन्द्र (चाइल्ड केयर सेन्टर) का सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर प्रहरी परिसरको टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ घर भई बुङमतीमा बस्दै आएका ४१ वर्षीय दत्तसिंह बुढालाई नियन्त्रणमा लिएको हो ।
बुढाले ललितपुरमै ब्लेस हाउस एन्ड चाइल्ड केयर सेन्टर सञ्चालन सञ्चान गरेका थिए । ललितपुरका प्रहरी प्रमुख एवं एसएसपी सिद्धविक्रम शाहका अनुसार सोही चाइल्ड केयरमा बस्दै आएकी आठ वर्षीया बालिकाको संवेदनशील अंग चलाउने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
बुढाले निलडाम हुने गरी बालिकालाई कुटपिट गर्ने गरेको पनि खुलेको छ । प्रहरीले बुढामाथि अनुसन्धानका लागि अदालतबाट सात दिनको अनुमति लिएको छ । आइतबार उनलाई थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले ७ दिनको म्याद दिएको छ । पीडित बालिकालाई संरक्षण गृहमा राखिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply