१६ कार्तिक २०८०, बिहीबार ०२:५९                  
                  बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
                  
                   
                  
                                         
                  
                  
                  
                                    
                  
                  
                  
                                    
                  
                                            
         
                   
                  
            
            ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
                  
                  
                                    
                  
                  
                  
                                    
                  
                                            
         
                   
                  
            १६ कात्तिक,काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटमा नेपालले ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ रोजेको हो । खेल अहिले बिहान ९ बजेबाट सुरु हुनेछ ।
यो खेललले समूह विजेता र उप-विजेता टुंगो लगाउने छ । समान दुई खेलमा ४ अंक भएपनि ओमान नेटरनरेटका कारण ओमान शीर्षस्थानमा छ । दुवै टोली समूह ए बाट सेमिफाइनलमा पुगेका छन् । समूह विजेताले समूह बी को उप-विजेतासँग सेमिफाइनल शुक्रवार खेल्नेछ ।
आजै हुने समूह एको अन्तिम खेलमा समूह मलेसिया र सिंगापुर प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताबाट बाहिरिसकेका दुवैका लागि सुखद अन्त्य गर्ने मौका हो । आज नै युएई र हंङकङ तथा बहराइन र कुवेत पनि आमने सामने हुनेछन् । यो खेलपछि मात्र समूह बीबाट अन्तिम चारमा पुग्ने टिमको टुंगो लाग्नेछ ।
सम्बन्धित समाचार
- 
                	    
                	    सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
                	  - 
                	    
                	    जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
                	  - 
                	    
                	    ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
                	  - 
                	    
                	    हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
                	  - 
                	    
                	    एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
                	  - 
                	    
                	    साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
                	  - माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
 - 
                	    
                	    रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
                	  - 
                	    
                	    निगुरो टिपेर लाखौं कमाई
                	  - 
                	    
                	    संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
                	  - 
                	    
                	    कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
                	  - 
                	    
                	    मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
                	  
           
          
              
              
              
              
Leave a Reply