निर्वाचन २०७९
१५८ क्षेत्रको नतिजा आइसक्दा कुन दलले कति सिट जिते ?
१२ मंसिर २०७९, सोमबार ०५:३०१२ मंसिर, काठमाडौं । यहि मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम...
प्रदेश समानुपातिकतर्फ मधेसबाहेक सबैमा एमाले अगाडि
११ मंसिर २०७९, आईतवार ११:२१११ मंसिर,काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार मधेस प्रदेशबाहेक सबैमा...
झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी
११ मंसिर २०७९, आईतवार ११:१७११ मंसिर, इलाम । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी...
सुनसरी-४ मा रोकिएको मतगणना अनिश्चित
११ मंसिर २०७९, आईतवार ११:१०११ मंसिर, सुनसरी । सुनसरी ४ को स्थगित मतगणना अनिश्चित भएको छ । ४ बजे बस्ने भनिएको सर्वदलीय...
मतगणना चलिरहेका बाँकी ७ क्षेत्रमा कहाँ को अगाडि?
११ मंसिर २०७९, आईतवार ०४:२८११ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष अहिलेसम्म १५५ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। अब १० क्षेत्रको मात्रै...
इलाम-२ बाट एमाले उपाध्यक्ष सुवास नेम्वाङ बिजयी
११ मंसिर २०७९, आईतवार ०४:२६११मंसिर, इलाम । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित हुनुभएको छ...
महोत्तरी १ मा गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो निर्वाचित
११ मंसिर २०७९, आईतवार ०४:२३११ मंसिर, काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन्...
१५५ क्षेत्रको नतिजा : कसले कहाँ जिते ?
११ मंसिर २०७९, आईतवार ०४:२२११ मंसिर, काठमाडौं । यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम...
समानुपातिकमा कांग्रेसभन्दा एमाले १ लाख मतले अगाडि
११ मंसिर २०७९, आईतवार ०४:२०११ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै...
१६ क्षेत्रको मात्र नतिजा आउन बाँकी, हालसम्म कसले कति सिट जिते ?
१० मंसिर २०७९, शनिबार १२:१६१० मंसिर, काठमाडौं । संघीय संसदको प्रत्यक्षतर्फका १६५ क्षेत्रमध्ये अहिलेसम्म १४९ क्षेत्रको अन्तिम नजिता आइसकेको छ । अब...
सुवास नेम्वाङलाई, १३० मतको अग्रता
१० मंसिर २०७९, शनिबार ११:३९१० मंसिर,इलाम। मतगणना सकिनै लाग्दा इलामको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ । पछिल्लो परिणामअनुसार नेकपा एमालेकोकेन्द्रीय उपाध्यक्ष...
समानुपातिकतर्फ १७ लाख बढी मतले एमाले अगाडि, कुन दलको कति ?
१० मंसिर २०७९, शनिबार ०४:३६१० मंसिर, काठमाडौँ । यहि मंसिर ४ मा सम्पन्न निर्वाचनको मतगणना धमाधम भइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको...