५ मंसिर २०७९, सोमबार ०९:३८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चितवन–२ : एमालेका कृष्णभक्तको अग्रता, रवि लामिछाने तेस्रो
५ मंसिर, चितवन । चर्चामा रहेको चितवन क्षेत्र नम्बर २ मा मतगणना शुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार रहेका कारण यो क्षेत्र देशभरमै चर्चामा छ ।
चितवन क्षेत्र नम्बर–२ हालसम्म १०० मत गन्दा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता बनाएका छन् । उनले ५३ मत ल्याउँदै पहिलो नम्बरमा रहँदा दोस्रो नम्बरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ छन् । उनले ३३ मत ल्याएका छन् ।
यता रास्वपाका रविले मात्र ५ मत ल्याएका छन् । यहाँ चुनावी प्रचारका क्रममा नारायणी किनारमा रविले ठूलो सभा गरेका थिए । चितवन क्षेत्र नम्बर २ मा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply