र यो पनि
निगममा फजुल खर्च
३२ श्रावण २०७४, बुधबार ०५:२४
काठमाडौं । नेपाल वायुसेवा निगममा विशेषज्ञ पाइलटका नाममा मोटो रकम दोहन भइरहेको गुनासो छ । निगम सुधार गर्ने...
वैरोमा असुली आतंक
२५ श्रावण २०७४, बुधबार ०४:४२
काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले विभाग र मातहत कार्यालयहरूमा असुली आतंक नै मच्चाएका छन् ।...
बूढीगण्डकीको विवाद बल्झिँदै
२५ श्रावण २०७४, बुधबार ०४:२९
काठमाडौं । कालोसूचीमा परेको एक चिनियाँ कम्पनीलाई बहुचर्चित जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको सम्पूर्ण जिम्मा पूर्ववर्ती पुष्पकमल दाहाल...
पत्रकारलाई चुनावी रन्को
२५ श्रावण २०७४, बुधबार ०४:२८
काठमाडौं । नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनको मिति आउन दुई साता मात्रै बाँकी रहँदा पत्रकारका संगठनहरू चुनावी जोडघटाउ...
डोलिन्द्रले यति सम्म गर्न भ्याएछन्
१८ श्रावण २०७४, बुधबार ०६:०५
काठमाडौं । ‘आफ्नै हात जगन्नाथ’ । यो उखान साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको हकमा हुबहु लागू...
ज्योति विकास बैंक अयोग्यको अखडा
१८ श्रावण २०७४, बुधबार ०५:४५
काठमाडौं । ज्योति विकास बैंक पछिल्लो समय विवादमा परेको छ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम योग्यता नपुगे...
लुम्बिनीमा मनपरी भुक्तानी
११ श्रावण २०७४, बुधबार ०६:०७
काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरूको काम सुस्त रहेको भनिए पनि गत आर्थिक वर्षमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र...
पवनका कारण बिच्कियो एडीबी
११ श्रावण २०७४, बुधबार ०६:०५
काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको धेरै बजेट भएको ग्रामीण पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार)...
किन लम्बियो भरतपुर प्रकरण ?
११ श्रावण २०७४, बुधबार ०५:५५
काठमाडौं । गत ३१ वैशाखमा सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको...
कृषिका विदेश जाने–आउनेको प्रतिस्पर्धा
३० असार २०७४, शुक्रबार ०५:३४
काठमाडौं । कृषि विकास मन्त्रालयका सचिव र सहसचिवहरूबीच विदेश भ्रमणमा जान तँछाडमछाड नै चल्न थालेको छ । सचिव...
केयूकेएलका जीएमलाई कारबाही
३० असार २०७४, शुक्रबार ०५:३३
काठमाडौं । काठमाडौं उपत्यकाका करिब ५० लाख मानिसलाई खानेपानी पु¥याउने जिम्मा लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का...
राप्रपा फेरि फुटतर्फ
३० असार २०७४, शुक्रबार ०५:३२
काठमाडौं । राष्ट्रियताको अडानमा चिप्लिएर ‘मुसा प्रवृत्ति’को विगतको छवि ब्युति“दैं जा“दा पटकपटकको फुट र जुटस“गै राष्ट्रिय प्रजातन्त्र पार्टी...