र यो पनि
झन्डाबिनै डबल ब्ल्याक सुटुक्क
६ फाल्गुन २०७१, बुधबार ०८:५७
काठमाडौं । अरू दिन काठमाडौंको सडकमा सवारी चाप अत्यधिक रहने भए पनि शनिबारको दिन भने कम नै हुन्छ...
एमाले बैठक फागुन ३ मा
२९ माघ २०७१, बिहीबार ०९:५६
काठमाडौं । महाधिवेशन सम्पन्न भएको सात महिना पूरा हुादासम्म कार्यविभाजन हुन नसकेको एमालेमा आउादो फागुन ३ गते केन्द्रीय...
‘सुम्निमा’लाई सम्मान
२९ माघ २०७१, बिहीबार ०९:५०
काठमाडौं । आदिवासी चलचित्र अवार्ड जित्न सफल चलचित्र ‘सुम्निमा’ तथा कला क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने स्रष्टालाई सम्मान गरिएको...
आउनासाथ विवादस्पद काम
२१ माघ २०७१, बुधबार ११:१६
काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशक पद सम्हालेलगत्तै सधैंजसो विवादमा तानिइरहने सहसचिव भरतराज सुवेदीले केही विवादास्पद निर्णय गरेका...
ग्यास बितरणमा संसदीय समिति असन्तुष्ट
२१ माघ २०७१, बुधबार ११:१३
काठमाडौंं । वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई मोटो रकम बुझाएर केही दिनअघि मात्रै नेपाल आयल निगमको कार्यकारी निर्देशक...
प्रचण्ड कमरेडको हास्य खुराक
२१ माघ २०७१, बुधबार ११:१०
हाँस्नेहरूका निम्ति अहिले विषयवस्तुको अभाव छैन । एकसे एक विषयहरू उत्पत्ति भएका छन् । यदि, तपार्इंले हाँस्न पाइरहनुभएको...
प्रगतिशील प्राध्यापकमा को-को ?
१९ माघ २०७१, सोमबार १४:५५
काठमाडौं । वामपन्थी प्राध्यापकहरुको साझा संगठन नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा प्राध्यापक डा. यादवप्रकाश लामिछाने छानिएका छन् ।...
न्युयोर्कको जिम्मा देउजालाई
१६ माघ २०७१, शुक्रबार ०४:५६
न्युयोर्क । प्रवासी नेपाली मञ्च अमेरिकाको न्युयोर्क राज्य कमिटीको अध्यक्षमा राधाकृष्ण देउजा चयन भएका छन् । आइतबार न्युयोर्कमा...
पर्यटन बोर्डमा दौडधुप
१४ माघ २०७१, बुधबार १०:१७
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी–अधिकृतको पद खाली भएको धेरै समय बितिसक्यो । अहिले बोर्ड निमित्तका भरमा...
साझा डुबाउने तारतम्य
१४ माघ २०७१, बुधबार १०:१४
काठमाडौं । एउटै किसिमको काम गर्ने दुई फरक संस्थामा एउटै व्यक्तिले जिम्मेवारी लिँदा ‘मिक्सअप’ हुने सम्भावना धेरै नै...
रामशरणलाई भर्ती गर्न हतार
१४ माघ २०७१, बुधबार १०:०९
काठमाडौं । अरूलाई संविधान बन्छ वा बन्दैन भन्ने चिन्ता भइरहेका बेला अर्थमन्त्री रामशरण महतलाई भने सरकारी निकायमा कसरी...
सिरहा एमालेमा यादव
७ माघ २०७१, बुधबार ११:१३
लहान । नेकपा (एमाले) सिरहाको नवौं जिल्ला अधिवेशनले प्रमोद यादवलाई अध्यक्षमा चयन गरेको छ । सहमतिबाट नेतृत्व चयन...