समाचार
सशस्त्रमा वन्तकै हालीमुहाली
११ श्रावण २०७४, बुधबार ०६:१९
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक कोषराज वन्त निलम्बित भएपछि २०७२ मंसिरमा कायममुकायक...
डोलिन्द्रको आँखा जग्गामै
११ श्रावण २०७४, बुधबार ०६:१२
काठमाडौं । सधैंभरि विवादास्पद निर्णय गरेर विवादमा आइरहेका साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको आँखा अहिले देशका...
एमाले ‘हाई कमान्ड’ प्रदेश २ मा केन्द्रित
११ श्रावण २०७४, बुधबार ०५:५४
काठमाडौं । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका...
कहाँ कसको जिल्ला समन्वय समिति ?
३० असार २०७४, शुक्रबार ०५:३१
काठमाडौं । स्थानीय तहको दास्रो चरणको निर्वाचन सम्पन्न भएका ३५ जिल्लामध्ये २१ वटा जिल्लामा दलहरूले एकल वर्चस्व स्थापित...
एमालेलाई बल्ल बुझ्दै मधेसवादी दल
३० असार २०७४, शुक्रबार ०५:३०
यसरी नजिकिए उपेन्द्र काठमाडौं । दुई वर्षदेखि संविधान संशोधनविरोधी भन्दै नेकपा (एमाले) लाई गाली गर्नमै सम्पूर्ण शक्ति खर्चिएका...
ठगी मुद्दाका अभियुक्त गाउँपालिका अध्यक्ष !
३० असार २०७४, शुक्रबार ०५:२६
सोलुखुम्बु । कानुनअनुसार अदालतमा मुद्दा विचाराधीन रहेका अभियुक्त निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनन् । त्यसैले ठगी मुद्दाका अभियुक्त गाउँपालिकाको...
मायादेवीको भेटीमा अजितको आँखा
२१ असार २०७४, बुधबार ०६:४९
काठमाडौं । लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ६० जनाजति कर्मचारी भर्ना...
असारको चटारोबीच सचिव विदेशमा
२१ असार २०७४, बुधबार ०६:४७
काठमाडौं । असारमा किसानदेखि कर्मचारीहरू सबैलाई चटारो हुन्छ । किसानहरू खेती गर्न व्यस्त हुन्छन् भने कर्मचारीहरूलाई आर्थिक वर्षको...
यसरी भत्किए ‘कांग्रेसका गढ’
२१ असार २०७४, बुधबार ०६:३७
काठमाडौं । आफ्नो गढ दाबी गरिएकोे कैलालीको टीकापुर नगरपालिकामा हार बेहोर्दा नेपाली कांग्रेस, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक आश्चर्यचकित...
आफ्नैका हातबाट रामधुलाइ
८ असार २०७४, बिहीबार ०६:००
काठमाडौं । गाउँको विकासको काम त परै जाओस् आफ्नै कार्यकर्तालाई पनि खुसी पार्न नसक्दा दोस्रो तहको निर्वाचनका क्रममा...
सशस्त्रमा डीआईजी बढुवापछि भद्रगोल
८ असार २०७४, बिहीबार ०५:५२
काठमाडौं । सशस्त्र प्रहरीले केही दिन अघि पाँचजना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको छ । मुलुकमा स्थानीय...
उमेर विवादले अड्किए पराजुली
८ असार २०७४, बिहीबार ०५:५०
काठमाडौं । उमेर र शैक्षिक प्रमाणपत्रसम्बन्धी विवादमा तानिएका कारण कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने...