समाचार
कांग्रेसवाट को को बन्दैछन् मन्त्री ?
१९ श्रावण २०७३, बुधबार ०५:०१
काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्र गठवन्धनको आगामी सरकारमा नेपाली कांग्रेसवाट विमलेन्द्र निधीले नेतृत्व गर्ने पक्कापक्की भए...
तीन ‘मन्त्री’को ‘एग्रिमो’ आयो, अरूको नाम नेपालमै तय गर्न छुट !
१२ श्रावण २०७३, बुधबार ०६:१२
काठमाडौं । केपी ओली नेतृत्वको सरकारलाई हटाएर नयाा सरकार बनाउन लागेका मध्ये तीनजनाको नाम मन्त्रीका रूपमा प्याकेजमै सहमति...
अब एमाले ‘सशक्त प्रतिपक्ष’
१२ श्रावण २०७३, बुधबार ०५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि नेकपा एमालेले अब संसद्मा प्रमुख प्रतिपक्षीका रूपमा ‘सशक्त भूमिका’ निर्वाह गर्ने...
मन्त्री नहुादै केसीको चुरीफुरी
१२ श्रावण २०७३, बुधबार ०५:४७
काठमाडौं । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवासाग नजिकिएका नुवाकोटे कांग्रेस नेता अर्जुननरसिंह केसीको मन्त्री नहुादै चुरीफुरी बढेको...
महानगरमा गोलमाल गर्ने को–को ?
१२ श्रावण २०७३, बुधबार ०५:४४
काठमाडौं । काठमाडौं महानगरपालिका लामो समययता भ्रष्टाचारको अखडाका रूपमा परिणत हुन पुगेको छ । महानगरमा भएको अनियमितताका सन्दर्भमा...
आफ्नै नजिरले सुगतलाई संकट
५ श्रावण २०७३, बुधबार ०६:५४
काठमाडौं । नेपाल वायुसेवा निगममा कुलबहादुर लिम्बू महाप्रबन्धक छादाछादै कार्यकारी अध्यक्ष बनेर लिम्बूसँग सिँगौरी खेल्न पुगेका सुगतरत्न कंसाकारलाई...
मन्त्री कनिष्ठ भन्दै कार्यक्रम बहिष्कार
५ श्रावण २०७३, बुधबार ०६:४०
काठमाडौं । राष्ट्रिय सहकारी संघका अध्यक्ष एवं एमाले केन्द्रीय सल्लाहकार कमिटीका अध्यक्ष केशवप्रसाद बडालले आफूभन्दा कनिष्ठ प्रमुख अतिथि...
बजेट पारित नभएसम्म संसद् चल्नै नदिने
५ श्रावण २०७३, बुधबार ०५:५९
काठमाडौं । कुनैबेला सैन्य ‘सुप्रिमो’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने हतारोमा सभामुख ओनसरी घर्तीमगर ‘गुरिल्ला...
गुन्टासमेत कस्न दिएनन्
२९ असार २०७३, बुधबार ११:५८
काठमाडौं । उज्यालो नहुादै आफूभन्दा करिब सय मिटर अगाडिको एउटा बस विस्फोटमा पर्दा आएको तिखो आवाज अझै पनि...
विदेश उडेको मन्त्रीलाई पत्तै छैन
२९ असार २०७३, बुधबार ११:५७
काठमाडौं । कुनै पनि कर्मचारीले आफू विदेश जाादा मन्त्री वा सचिवलाई पूर्वसूचना दिएर उड्ने गर्दछन् । तर, लुम्बिनी...
टेलिकममा मन्त्रीको आाखा
२९ असार २०७३, बुधबार ११:५०
काठमाडौं । सरकारले नेपाल टेलिकम नियमावली संशोधन गरी कार्यकारी निर्देशक नियुक्ति गर्न लागेको भन्दै नेपाल टेलिकमका कर्मचारीहरू आन्दोलनमा...
एमालेको प्रदेश संयोजक छान्न तीन विकल्प
२२ असार २०७३, बुधबार ०६:३६
काठमाडौं । एमालेमा प्रदेश संगठन कमिटीको संयोजक मनोनीत गर्न तीन विकल्प प्रस्तुत भएको छ । तीन सातादेखि प्रदेश...