समाचार
विदेश घुमेरै बिताए वर्ष दिन
२२ असार २०७३, बुधबार ०६:३४
काठमाडौं । अहिले असार मसान्तको चटारोले सबैलाई छोएको छ । आर्थिक वर्ष सकिन लागेको हुँदा भुक्तानी गर्नुपर्नेदेखि आगामी...
३० रुपैयााको निहुामा औंला चट
२२ असार २०७३, बुधबार ०६:३३
काठमाडौं । सांसद, मन्त्रीसमेत भइसकेको मान्छे ३० रुपैयााको निहुामा बजारमा खुलेआम झगडा गर्न तम्सादा कालोमोसो दलिनबाट बालबाल बचेका...
नेताका आडमा व्यवसायीको दादागिरी
१६ असार २०७३, बिहीबार ०५:१३
काठमाडौं । नेकपा (एमाले)को एक महत्त्वपूर्ण पदीय जिम्मेवारीमा रहेका नेताको आडभरोसामा एकजना मेनपावर व्यवसायीले दादागिरी मच्चाइरहेका छन् ।...
चिनियाा लामा नियुक्तिमा आर्थिक चलखेल
१६ असार २०७३, बिहीबार ०५:०७
काठमाडौं । गुठी संस्थानले आर्थिक चलखेलका आधारमा स्वघोषित औतारी भूपति लामालाई बौद्ध घ्याङगुठीको चिनियाा लामा पुजारी नियुक्ति गर्ने...
महानगरको भर्नामा चलखेल
१५ असार २०७३, बुधबार ०६:०६
काठमाडौं । काठमाडौं महानगरपालिकाले ठूलो संख्यामा कर्मचारी भर्ना खुला गरेसागै कर्मचारी भर्तीको नाममा चलखेल थालेको छ । महानगरमा...
एमालेले बनायो सात प्रदेश संगठन कमिटी
८ असार २०७३, बुधबार ११:५७
\काठमाडौं । नेकपा एमालेले नयाँ संवैधानिक व्यवस्थाअनुसार सात प्रदेश संगठन कमिटी गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...
भिक्षुले च्यापे ‘भ्रष्ट’
८ असार २०७३, बुधबार ११:५६
काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधले एकजना कम्प्युटर अपरेटरलाई लेखा अधिकृतमा बढुवा गरेपछि अहिले कोषभित्र व्यापक...
प्रदेश कमिटी बनाउन तीन विकल्प
१ असार २०७३, बुधबार ०५:१९
काठमाडौं । नेकपा एमालेले प्रदेश संगठन कमिटी गठनका लागि तीन विकल्पमा केन्द्रित रहेर छलफल अघि बढाएको छ ।...
बिकासमा काँग्रेसको अवरोध
१ असार २०७३, बुधबार ०५:१९
गुल्मी । नेकपा (एमाले) का सचिव गोकर्ण बिष्ट उर्जा मन्त्रि भएदेखि गुल्मीको ३ नम्बर क्षेत्रमा बिधुत बिस्तारको काम...
६ सय नेताको नाम वर्षमानको खल्तीमा
१ असार २०७३, बुधबार ०५:१७
काठमाडौं । एमाओवादी र नेकपा माओवादी एकीकरण गरेर बनेको नेकपा माओवादी केन्द्रमा १ हजार ९९ जनाको जम्बो केन्द्रीय...
गुल्मीमा काँग्रेसको ब्रम्हलुट
२७ जेष्ठ २०७३, बिहीबार ०७:२२
गुल्मी । गुल्मीमा स्थानिय बिकास अधिकारी (एलडिओ) भएर आएका डिलाराम पन्थीले काँग्रेसको इसारामा मात्र काम गर्दा गुल्मी जिविसमा...
बोगटीलाई डुबाइन् रमा म्यामले
२६ जेष्ठ २०७३, बुधबार ०५:५८
काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक केदारबहादुर बोगटीको जागिर अवधि डेढ महिना मात्रै बााकी थियो । नौ महिनाअघि...