समाचार
प्रहरीमा चरम निराशा
२८ श्रावण २०७१, बुधबार ०९:१६
काठमाडौं । गृहमन्त्री वामदेव गौतमले आफ्नो स्वार्थअनुरूप नेपाल प्रहरीमा एआईजी नियुक्ति गर्न नपाएपछि ६८ हजार प्रहरीको वृत्ति विकासमै...
वायुसेवामा एमाओवादीकै दबदबा
२१ श्रावण २०७१, बुधबार ०८:०३
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्य नेपाल वायुसेवा निगमका महाप्रबन्धक मदन खरेलसित आजित बन्न पुगेका...
बाबुरामलाई बाटो खुला
२१ श्रावण २०७१, बुधबार ०७:३९
काठमाडौं । आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग सिधै जुध्न पनि डराउने, पछिल्तिर सिँगौरी खेल्न पनि नछाडन्े एमादोवादी नेता...
लोकमानलाई सुनुवाइमा ल्याउन दबाब
२१ श्रावण २०७१, बुधबार ०७:३५
किन बदल्छन् यति धेरै मोबाइल ? काठमाडौं । संसद् नभएको बेला राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ आदेश जारी भएर...
निगममा जुन जोगी आए पनि….
१५ श्रावण २०७१, बिहीबार ०९:३१
काठमाडौं । बढ्दो घाटाका कारण दिनदिनै ओरालो लाग्दै गइरहेको नेपाल आयल निगमलाई त्राण दिनका लागि आपूर्तिमन्त्री सुनीलबहादुर थापाले...
बाबुराम छुट्टिने तयारीमा
१५ श्रावण २०७१, बिहीबार ०९:२५
काठमाडौं । पछिल्लोपटक विराटनगर सम्मेलनबाट अध्यक्ष पुष्पकमल दाहालस“ग मन कु“ड्याएर फर्केका एमाओवादी नेता डा. बाबुराम भट्टराई अन्ततः छुट्टिने...
सुष्माले घोचपेच गरेपछि….
१५ श्रावण २०७१, बिहीबार ०९:१८
काठमाडौं । ‘हामी नेपाल–भारतीबीच ऊर्जा उपयोगका बारेमा धेरै राम्रो कुराकानी गर्छौं तर जब ऊर्जा व्यापार सम्झौताको कुरा आउ“छ,...
यसरी उठाउँदैछन् बामदेवले पैसा
२७ असार २०७१, शुक्रबार ०७:२२
२७ असार, काठमाडौं । नेकपा एमालेको जारी नवौं महाधिवेशनमा प्रतिनिधि खरिदका लागि सत्ताको व्यापक दुरुपयोग भएको छ ।...
के हो नेतृत्व हस्तान्तरण ?
२५ असार २०७१, बुधबार ०७:०१
काठमाडौं । सात दिनअघि काठमाडौंमा सुरु भएको नेकपा (एमाले)को नवौं महाधिवेशनमा थुप्रै विषयवस्तुको उठान भए पनि एउटा समूहले...
महाधिवेशनका करोडका चर्चा
२५ असार २०७१, बुधबार ०६:१५
काठमाडौं । अस्ट्ेरलियाको परमानेन्ट रेसिडेन्टल (पीआर) लिएको आरोपमा जगेडामा रहेका अर्थ मन्त्रालयका भरत सुवेदीको सरुवाले यतिखेर एमालेको महाधिवेशन निकै...
खनालको साथ नेपाललाई
२५ असार २०७१, बुधबार ०६:११
काठमाडौं । नेकपा (एमाले)को नवौं महाधिवेशनको सन्दर्भमा लामो समयसम्म कतै पनि नखुलेका अध्यक्ष झलनाथ खनालले अन्तिममा आएर वरिष्ठ...
माधवको पक्षमा माहौल बढ्दै
२२ असार २०७१, आईतवार १०:४०
असार २२,कठमाडौं । नेकपा एमालेको जारी नवौं महाधिवेशनमा दिन दिनै अध्यक्षका प्रत्यासी माधवकुमार नेपालका पक्षमा माहौल बन्दै गएको...