यसरी उठाउँदैछन् बामदेवले पैसा
२७ असार, काठमाडौं । नेकपा एमालेको जारी नवौं महाधिवेशनमा प्रतिनिधि खरिदका लागि सत्ताको व्यापक दुरुपयोग भएको छ । केपी ओली समूवाट उपाध्यक्षका उम्मेद्वार बनेका गृहमन्त्री बामदेब गौतमले पैसा संकलनका लागि कार्यवाहक प्रधानमन्त्री भएकोे मौकाछोपी सक्दो मनपरी गर्दै आएका छन् ।
आज मात्रै गौतमले करोडौं रुपैया लिएर एसएसपी विजयलाल कायस्थलाई निमित्त प्रमुुख बनाएर एयरपोर्ट सरुवा गरेका छन् । नियमत एयरपोर्टपस्तो संवेदनशील ठाऊँमा निमित्ति बनाएर पठाउन मिल्दैन । गौतमले महाधिवेशनका लागि खर्च भएको रकम उठाउनकै लागि महानगरीय प्रहरी अपराध महाशाखामा रहेका कायस्थलाई त्यहाँ सरुवा गरेको स्रोतको दावी छ । उनी सुडान घोटला प्रकरणमा समेत मुछिएका थिए । एयरपोर्टमा कार्यरत् डिआईजी यादव अधिकारी सहितको टोलीलाई प्रहरी प्रधान कार्यलय नक्सालमा तानिएको छ । जगेडामा राखिएका पीआरधारी भरत सुवेदीलाई गत हप्ता मात्र गौतमले अर्थमन्त्रालय मा ल्याउने विादास्पद निर्णय गरेका थिए । त्यसमा पनि उनले मोटो रकमको चलखेल गरेका थिए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply