७ फाल्गुन २०७७, शुक्रबार ०६:४३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रोकियो निर्वाचन आयोग जाने नेकपाको कार्यक्रम, १ बजे केन्द्रीय सदस्यहरुलाई ब्रिफिङ
काठमाडौं । पार्टीको आधिकारिताको दावी गर्दै आज दिउँसो १ वजे सक्कल नागरिकता सहित आफ्नो समूहका केन्द्रीय सदस्यहरु निर्वाचन आयोग जाने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यक्रम स्थगित भएको छ । नेकपाले सोही प्रयोजनका लागि सबै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित १२ बजे पेरिसडाँडामा उपस्थित हुन आब्हान गरेको थियो ।
केन्द्रीय सदस्य विष्णु रिजालले अहिले सबै केन्द्रीय सदस्य सशरिर आयोग जानु नपर्ने भएकाले कार्यक्रम स्थगि भएको बताए । उनले भने,‘अहिले सबै जानु नपर्ने भयो, सबै केन्द्रीय सदस्यहरुको नागरिकताको स्क्यानिङ र हस्ताक्षर बुझाउने कुरा भएको छ । केन्द्रीय सदस्यहरुलाई आज केका लागि बोलाईएको हो भन्ने बारे १ बजे अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ले ब्रिफिङ गर्ने कार्यक्रम रहेको पनि रिजालले ‘इबुधबार’लाई बताए
सम्बन्धित समाचार
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
Leave a Reply