गगनको प्रश्न : केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?
नवलपरासी, ९ फागुन । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा हुन् ? भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीले सडकबाट सम्मानित अदालतलाई धम्क्याउने र तर्साउने काम गरेको चर्चा गर्दै नेता थापाले अदालतले केपी ओलीको निर्लज्जताको भारी बोक्न नसक्ने बताए ।
नेपाली कांग्रेस नवलपरासी हुप्सेकोट गाउँपालिकाले आज आयोजना गरेको आमसभामा बोल्दै नेता थापाले बहुमत प्राप्त सरकारको प्रधानमन्त्रीले सडकमा गएर न्यायालयलाई धम्क्याउने काम संसारका कुनै मुलुकमा नभएको बताए । केपी ओली सन्काहा भएको बताउँदै थापाले अगाडि भने, ‘ प्रधानमन्त्रीले जेजे गल्ती गर्दै जान्छन् त्यसको साक्षी अदालत बस्न सक्दैन ।’ न्यायाधीशले विवेक पु¥याउँछन् कि पु¥याउँदैनन् भनेर जनताले प्रतीक्षा गरिरहेको उल्लेख गर्दै नेता थापाले भने, न्यायालयबाट संविधानसम्मत फैसला आउनेमा नेपाली कांग्रेस विश्वस्त छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply