२० फाल्गुन २०७७, बिहीबार ०३:१९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आज कांग्रेसको पदाधिकारी बैठक, भोली संसदीय दल बस्दै
काठमाडौं । आज (बिहिबार) नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे सभापति आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् ।
त्यस्तै, कांग्रेसले भोली (शुक्रबार) पार्टी संसदीय दलको बैठक पनि राखेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा बैठक फागुन २३ मा आह्वान गरेपछि रणनीति तय गर्न पदाधिकारी तथा संसदीय दलको बैठक कांग्रेसले आयोजना गरेको हो । बैठमा बिकसित राजनीतिक घटनाक्रममा कांग्रेसको भुमिकाबारे छलफल हुने बुझिएको छ । सभापति देउवाले चितवनमा बुधबार आयोजित कार्यक्रममा काँधमा जिम्मेवारी आयो भने प्रधानमन्त्री पदबाट नभाग्ने प्रतिक्रिया दिएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply