२१ फाल्गुन २०७७, शुक्रबार ०२:०२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ओली समूहको संसदीय दलको बैठक भोली
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ओली समूहको को संसदीय दलको बैठक भोली शनिबार दिउँसो ३.०० बजेका लागि बोलाइएको छ ।
नेकपाका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले नेकपाका सबै १७२ जनै सांसदहरुलाई संसद सचिवालयको कम्प्युटरबाट एमएमएस गरी सूचना पठाइएको बताएका छन् ।
राष्ट्रपतिबाट यस अघि नै फागनु २३ गतेका लागि संसदको बैठक आव्हान भईसकेको छ ।
Leave a Reply