२५ फाल्गुन २०७७, मंगलवार ०३:४३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेको सचिवालय बैठक स्थगित
काठमाडौं । आज (मंगलबार) बिहानका लागि डाकिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको जनाईएको छ ।
सचिवायका संयोजक महासचिव इश्वर पोखरेलले मंगलबार बिहान ९ बजे सचिवालय बैठक आह्वान गरेका थिए ।
यो समितिमा ईश्वर पोखरेलको नेतृत्वमा दुई उपमहासचिव, पाँच सचिव र कार्यालय सचिव हुन्छन् । एमालेको दुई उपमाहासचिवमा विष्णु पौडेल र घनश्याम भुषाल, पाँच सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, भीम आचार्य र गोकर्ण विष्ट छन् । तत्कालीन एमालेको कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठ थिए । पार्टी एकतापछि ईश्वरी रिजालले कार्यलय सचिवकारुपमा काम गर्दै आएका छन् । यो समितिले पार्टीको व्यवस्थापन लगायतका काम गर्दछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply