१३ चैत्र २०७७, शुक्रबार ०८:३१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक शुरु
काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । नेकपा विवाद चरम विन्दूमा पुगिरहेका बेला नेपाल–खनाल समूह कलंकीस्थित मेघा पार्टी प्यालेसमा जुटेको हो ।
बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्ने बताइएको छ । आजै ओलीले संसदीय दलको बैठक पनि बोलाएका छन् । बैठक दिउँसो ३ बजे बालुवाटारमा बोलाइएको छ । बैठकमा जाने नजानेमा खनाल– नेपाल पक्ष अन्यौलमा नै छ ।
सर्वोच्चको फैसलापछि एमाले ब्यूतिए पनि ओली र खनाल–नेपाल समूहको छुट्टै बैठक बसिरहेका छन् । उता पछिल्लोपल्ट स्पष्टीकरणको सवाल जवाफले विवाद झनै चर्किएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply