खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल–माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज (मंगलबार) बस्दैछ । अध्यक्ष केपी ओलीले विधान विपरित पार्टीका नेताहरुलाई कार्वाही तथा निष्कासन गर्न थालेपछि भावी रणनीति तय गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।
बठक दिउँसो १२ बजे कलंकिस्थित मेगा बैंकेटमा बोलाइएको छ । ओलीले हिजो वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टीबाट निष्कासन गरेका थिए । त्यस्तै, उपमहासचिव घनश्याम भुषाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई २४ घष्टाभित्र स्पष्टीकरण दिन म्याद तोकिएको छ ।
एमालेको स्थायी कमिटीमा खनाल–नेपाल समूहमा वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहोरा छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply