३० चैत्र २०७७, सोमबार ०९:०९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री – प्रदीप गिरी
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले अहिलेको राजनीतिक संकटको मुख्य दोषी प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन् ।
आज सोमबार संसद वैठकमा बोल्दै उनले सकुनीले दोहोरा पासा फ्याँके जसरी पुनः संसद विघटन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
सांसद गिरीले चुनावमा नै जाने हो भने पनि सहमतिमा जानुपर्ने बताएका छन् । त्यसका लागि आवश्यक पर्छ भने राष्ट्रिय सहमतिको सरकार बनाउन पनि तयार हुनुपर्ने उनले बताए । उनले भने, ‘अब छोड भनेर पुग्दैन । समाधान दिनुपर्छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply