२७ असार २०७८, आईतवार ०९:४५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ओलिले बोलाए बालुवाटारमा एमाले स्थायी कमिटी बैठक
२७ असार काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।
पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार आज अपरान्ह ४ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ।
स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने उनले जानकारी दिए।
अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सिंहदरबारमा कार्यदलको बैठक भइरहेका बेला स्थायी कमिटी बैठक बोलाइएको हो।
कार्यदलले तयार पारेको सहमतिका बुँदालाई स्थायी कमिटीले अनुमोदन गर्ने कार्यदलका नेताहरूले बताइरहेका छन्।
उक्त प्रयोजनका लागि स्थायी कमिटी बैठक राखिएको हो वा अरू कुनै एजेन्डाका लागि भन्ने खुलाइएको छैन।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
Leave a Reply