३० असार २०७८, बुधबार ०६:२८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले सम्हाले कार्यभार
३० असार काठमाण्डौ । अदालतको परमादेशबाट प्रधानमन्त्री भएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको सरकारका गृहमन्त्री बनेका बालकृष्ण खाँडले बुधबार कार्यभार सम्हालेका छन् । उनले केहीबेर अघि मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।
मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले मन्त्रीको कार्यभार सम्हालेका थिएनन् ।
बुधबार नै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पनि पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply