२६ श्रावण २०७८, मंगलवार ०५:२२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
उपत्यकामा कोरोना संक्रमण बढ्दै, निषेधाज्ञा थप कडाई गर्ने तयारी
२६ साउन,काठमाडौं । उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सीडीओको संयुक्त बैठक बस्दै छ ।
बैठकले उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै कोरोना रोकथाम तथा नियन्त्रणको लागि गरिएको निषेधाज्ञा थप कडाई गर्ने तयारी गरेको छ ।
बुधबार राति नै जारी निषेधाज्ञा सकिने भएकोले यसबारे छलफल गर्न आज दिउँसो २ बजे बैठक बस्ने बताइएको छ ।
उपत्यकामा संक्रमण बढेकाले कडाइ गर्ने तयारी गरिएको छ । उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा एक महिना यता खुकुलो बनाइए पनि संक्रमण फेरि बढ्न थालेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply