३१ श्रावण २०७८, आईतवार ०६:२१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री केसी
३१ साउन, बुटवल । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ । भदौ १ गते दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको ९ औं अधिवेशन आह्वान गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
नव नियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले अधिवेशनको पहिलै दिन नै प्रदेश सभाबाट विश्वासको मत लिने तयराी गरेको स्रोतले जनाएको छ । केसी २८ साउनमा मुख्यन्त्री नियुक्त भएका थिए । नव नियुक्त मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।
प्रदेश प्रमुख अमिक शेरचनले गएको शुक्रबार मात्रै प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गरेका थिए । प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनामा प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको उल्लेख छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply