२ भाद्र २०७८, बुधबार ०६:३३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मेलम्चीमा बाढीले थप तीन घर बगायो
२ भदौं, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले थप तीन घर बगाएको छ । गए राति वर्षासँगै आएको बाढीले मेलम्ची नगरपालिका–६ को तीन वटा घर बगाएको उपमेयर भगवती नेपालले जानकारी दिए ।
उनका अनुसार राति ठूलो पानी पर्दा खोलामा बाढी आएको थियो । यस अघि गएको साउन १६ गतेको बाढीका कारण उच्च जोखिममा परेका घरहरु गए रातिको बाढीले बगाएको उनले बताए । मेलम्ची नदीमा बाढी आइरहेकाले अन्य घरहरु पनि उच्च जोखिममा परेका छन् ।
विशेष गरी वडा नम्बर ६, ११ र १२ का केही घरहरु उच्च जोखिममा परेका छन् । गएको असार १ गते र साउन १६ गते मेलम्चीमा आएको बाढीले ठूलो नोक्सानी गरेको छ । बाढीमा परेर पाँच जनाको ज्यान गएको छ भने २० जना हराइरहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply