२५ भाद्र २०७८, शुक्रबार ०१:४४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले स्थायी कमिटी बैठक बस्दै
२५ भदौं, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दै छ । बैठक आज अपराह्न ४ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ ।
स्थायी कमिटी बैठकमा चालु संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा विधान महाधिवेशनका सम्बन्धमा पनि छलफल हुनेछ । एमालेले बुधबारको संसद् बैठक अवरुद्ध गरेको थियो । एमालेले आफूले कारबारी गरेका १४ सांसदलाई सभामुखले नहटाएको भन्दै संसद अवरुद्ध बनाएको छ । आज पनि प्रतिनिधिसभाको वैठक बस्दैछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply