१३ आश्विन २०७८, बुधबार ०१:५४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान
१३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज बिहान उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । हिमालयन एयरलाइन्सको जहाजबाट पूर्वमन्त्री पुन बुधबार बिहान ७ बजे बैंककतर्फ लागेका हुन् ।
पूर्व अर्थ / ऊर्जामन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय कार्यालय इञ्चार्ज पुन नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाह बमोजिम थप उपचारका लागि बैंकक गएका हुन् । साथमा पूर्व सभामुख तथा नेता पुनकी पत्नी ओनसरी घर्ती पनि छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply