१४ आश्विन २०७८, बिहीबार ०२:०४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मन्त्रिपरिषद् बैठक बस्दै
१४ असोज, काठमाडौं । आज बिहान सर्वदलीय बैठक राख्न लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदको बैठक पनि राख्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने भएको हो।
आज बोलाइएको मन्त्रिपरिषद् बैठक नियमित बैठक नै भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्रिपरिषदको बैठकअघि प्रधानमन्त्रीकै आह्वानमा बिहान १० बजे सर्वदलीय बैठक बस्दै छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply