१७ आश्विन २०७८, आईतवार ०६:२७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बालुवाटारमा सत्तारुढ कार्यदलको वैठक जारी
१७ असोज, काठमाडौं । मन्त्रालयको भागबण्डाको विषय टुंगो लगाउन सत्ता गठबन्धनका दलहरुको कार्यदल वैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । विहान ९ बजेदेखि बसेको वैठकमा मन्त्रालयहरुको भागवण्डा मिलाउने कोशिस भईरहेको बुझिएको छ ।
सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको संख्यामा सहमति भए पनि मन्त्रालयगत भागवण्डामा भने कुरा मिल्न सकेको छैन । सवैको दाबी आकर्षक मन्त्रालयहरुमा हुँदा पटक पटकको प्रयास असफल हुँदै आएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ८२ दिन वितिसक्दा पनि सरकार पाँच जना मन्त्रीको भरमा रहेको छ ।
दल विभाजनसम्बन्धी अध्यादेश फिर्तापछि पनि मन्त्रिमण्डलले पूर्णता नपाउनुमा मन्त्रालयको भागवण्डा नमिल्नु भएकोमा शंका छैन । कार्यदल तहमा सहमति गरेर शीर्ष नेताहरुको वैठक गरेर अन्तिम टुंगो लगाउने बताइएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply