आजै सम्भव भएसम्म मन्त्रिपरिषद विस्तार र शपथग्रहण गराउने तयारी छ : प्रचण्ड
१८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सम्भव भएसम्म मन्त्रिपरिषद विस्थार र शपथग्रहण गराउने तयारी भइरहेको बताएका छन् ।
नेपाल बुद्धिजीवि संगठनको राष्ट्रिय भेललाई सम्बोधन गर्दै उनले सोमबार सकेसम्म मन्त्रीहरूको शपथग्रहण गराउने तयारी रहेको जानकारी गराए । आफूसँग पर्याप्त समय नभएको स्पष्ट पार्दै सोमबार शपथग्रहण नभए पनि टुंग्याउने पक्षमा रहेको जानकारी गराए । उनले भने, बोल्ने प्रशस्त मन हुँदाहुँदै पनि समय अभाव छ आजै मन्त्रीहरूको शपथग्रहण गराउने भन्ने कुरा छ नभए पनि टुंग्याउन चाहिँ आज टुंग्याउने कुरा भएको छ ।
अध्यक्ष प्रचण्डले एमालेमा विचार र सिद्धान्त नभएको टिप्पणी गर्दै सूर्य चिन्ह र मदन भण्डारी तस्वीर देखाइरहेको बताए । एमालेले अहिले केपी ओलीलाई नै मदन भण्डारी बनाउन खोजेको बताए । माओवादीले समातेको लाइन सही भएको उनको दाबी गरे । जनमत निर्माणमा बुद्धिजीवि संगठनलाई मास्कवादी चिन्तन र विज्ञानका विषयलाई सरल ढंगले जनता समक्ष बुझाउन पनि उनले आग्रह गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply