२० आश्विन २०७८, बुधबार १४:०४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रदेश–२ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत
२० असोज, जनकपुरधाम । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । बुधबार राउतको पक्षमा ७७ जना सांसदले मत दिए । उनको विपक्षमा २३ जनाले मत दिए ।
आज प्रदेश सभा बैठकमा १०४ मध्ये १०० जना सांसदको उपस्थिति रहेको थियो । मुख्यमन्त्रीलाई बहुमत पुर्याउन ५३ मत आवश्यक थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply