२१ आश्विन २०७८, बिहीबार ०४:३५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आज मन्त्रीहरूको शपथ हुन्छ : प्रचण्ड
२१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रीहरूको शपथ हुने बताएका छन् ।
आफ्नो पार्टीका तर्फबाट मन्त्रीहरूको नाम टुंग्याएका प्रचण्डले त्यसको भोलिपल्ट (बिहीबार) बिहान एक नयाँ टेलिभिजनको उद्घाटन समारोहमा बोल्दै आज नयाँ मन्त्रीहरुको शपथ कार्यक्रम हुने सम्भावना रहेको जानकारी गराएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले घटस्थापनाको साइतमा मन्त्रिमण्डललाई पूर्णता दिने सोंचका साथ तयारी अगाडि बढाए पनि आफ्नै पार्टी नेपाली कांग्रेसमा मन्त्रीको टुङ्गो लगाउन सकेका छैनन् । जनता समाजवादी पार्टी (जसपा) अहिले मन्त्रीको नाम टुङ्गो लगाउन जुटेको छ । यस्तै नेकपा एकीकृत समाजवादीले पनि मन्त्रीको नाममा छलफल अगाडि बढाएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
Leave a Reply