२२ आश्विन २०७८, शुक्रबार ०६:३१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मन्त्रिपरिषद् विस्तारअघि राष्ट्रपति भेट्न देउवा पुगे शीतल निवास
२२ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुगेका छन् ।
प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न केही बेरअघि शीतल निवास पुगेका हुन् ।
प्रधानमन्त्री देउवाले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन् । मन्त्रिपरिषद् विस्तारका बारेमा छलफलका लागि राष्ट्रपतिसँग भेटवार्ता हुन लागेको हो । बालुवाटार स्रोतले राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तालाई नियमित भनेको छ
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply