२५ कार्तिक २०७८, बिहीबार ०७:३१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रहरीले गरेको हस्तक्षेपको विरोधमा भोलि कानुन व्यवसायीले बहस नगर्ने
२५ कात्तिक, काठमाडौं । प्रहरीले गरेको हस्तक्षेपको विरोधमा भोलि कानुन व्यवसायीले बहस गर्ने भएका छन् । सर्वोच्च अदालत परिसरमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा यस्तो निष्कर्ष निकालेको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी गराइन् ।
‘सर्वोच्च अदालतका कुनै पनि इजलासमा भोलि सहभागी हुने छैनौं’ उनले भनिन्, २८–३० देशभर अदालत परिसरमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने निर्णय भएको छ । त्यस्तै उपत्यकाका सबै अदालतमा हरेक दिन १२ बजेपछि मात्रै इजलास राख्न बारले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply