२ मंसिर २०७८, बिहीबार ०८:०२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’ बैठक
२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा कात्तिक ८ देखि जारी गतिरोध लम्बिँदै गइरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पूर्ण वैठक ‘फुलकोर्ट’ बैठक बोलाएका छन् ।
सर्वोच्च अदालतमा आफूविरुद्धको आन्दोलन शिथिल हुने अवस्था नदेखेपछि निकासका विकल्प खोज्न जबराले फुलकोर्ट बैठक बोलाएका हुन् । यो बैठकमा जबराले सर्वोच्चमा हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयनबारे निर्णय लिन सक्ने बताइएको छ ।
सर्वोच्च अदालतमा आन्दोलनरत १३ न्यायाधीशहरू ‘फुलकोर्ट’ बोलाउन तयार भएका थिए । यसअघि नेपाल बार एशोसिएसनले जबरालाई शुक्रबारसम्म राजीनामा दिन अल्टिमेटम दिए थियो । तर बिहीबार बिहान जबरालाई रोक्न खोज्दा बारका सदस्य र प्रहरीबीच झडप हुँदा २० बढी घाइते भएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply