२३ मंसिर २०७८, बिहीबार ०२:५०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कांग्रेस केन्द्रीय समितिको आज अन्तिम बैठक बस्दै
२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठक आज बस्दै छ । बिहीबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठकमा पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि सूचना गरिएको छ । बैठकमा भोलि देखि सुरु हुने कांग्रेसको चौधौं महाधिवेशन तयारीको विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए ।
२४ मंसिरदेखि काठमाडौँमा सुरु हुने कांग्रेस महाधिवेशन २७ गतेसम्म चल्ने छ । महाधिवेशनले पार्टीको पाँच वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply