एमाले अधिवेशन : २८ जिल्लाको आयो नतिजा (सूचीसहित)
२५ पुस, काठमाडौं । शुक्रबारबाट शुरू भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ६३ जिल्ला अधिवेशनमध्ये अहिलेसम्म २८ जिल्लाको नतिजा आइसकेको छ । तीमध्ये दुई जिल्लामा मतदानबाट अध्यक्ष निर्वाचित भएका छन् ।
कपिलवस्तु र पश्चिम नवलपरासीमा चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएका छन् । अध्यक्ष सर्वसम्मत भएका ठाउँमा पनि अधिकांश अन्य पदमा मतदान हुँदैछ । एमालेले प्यानल बनाएर चुनाव लड्न निषेध गरे पनि कतिपय जिल्लामा प्यानलगत प्रतिस्पर्धा हुँदैछ । रामेछापमा आनन्दकुमार श्रेष्ठ सर्वसम्मत अध्यक्ष भए पनि पदाधिकारीमा निर्वाचनको तयारी भइरहेको छ ।
अध्यक्ष चयन भएका जिल्लाहरु (प्रदेशगत)
प्रदेश १
१ः झापा- दीपक कार्की
२ः मोरङ- ऋषिकेश पोखरेल
३ः खोटाङ – रामप्रसाद दंगाल
४ः धनकुटा – इन्द्रमणि पराजुली
५ः तेह्रथुम- तेजमान कन्दङवा
प्रदेश २
१ः सप्तरी- ताराकान्त चौधरी
वागमती
१ः धादिङ- भूमी त्रिपाठी
२ः काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु
३ः भक्तपुर- बचन देउजा
४ः रसुवा- कणर्ेल तामाङ
५ः रामेछाप – आनन्दकुमार श्रेष्ठ
६ः नुवाकोट – बद्री मैनाली
७ः मकवानपुर – एकलाल श्रेष्ठ
गण्डकी
१ः गोरखा- प्रेम गुरुङ
२ः तनहु- श्रीप्रसाद श्रेष्ठ
लुम्बिनी
१ः पाल्पा- धनेन्द्रराज घिमिरे
२ः गुल्मी- बालकृष्ण काउछा मगर
३ः अर्घाखाची- पिताम्बर भुसाल
४ः बाँके- किस्मत कुमार कक्षपती
५ः बर्दिया- लालबहादुर श्रेष्ठ
६ः दाङ- हुकुमबहादुर बस्नेत
७ः रुपन्देही- तेजेन्द्र केसी
८. कपिलवस्तु- डम्मर शर्मा (निर्वाचित)
९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी (निर्वाचित)
कणर्ाली
१ः डोल्पा- शेरबहादुर बुढा
२ः सल्यान- गोविन्द पुन मगर
गैरभौगोलिक जिल्ला
१ः मजदूर विशेष- जितेन्द्र श्रेष्ठ
२ः पेशागत विशेष- उमेश ढकाल
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply