३ फाल्गुन २०७८, मंगलवार ०३:१९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
३ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि भएको भेटवार्तामा अमेरिकी सहयोग परियोजना एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोग, स्थानीय निर्वाचनलगायतका विषयमा छलफल भएको जनाइएको छ ।
अमेरिकाले दवाव बढाइरहेका बेला प्रधानमन्त्री देउवा एमसीसी संसदमा टेवुल गराउने वातावरण निर्माणमा जुटेका छन् । जसमा सभामुख अग्निप्रसाद सापकोटा समेत पछिल्लो समय सकारात्मक देखिएका छन् । हिजोको सर्वदलीय वैठकमा सभामुखले एमसीसी अघि बढाउन आफू सकारात्मक रहेको जनाउ दिइसकेका छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply