५ फाल्गुन २०७८, बिहीबार १४:३४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
गठबन्धन बैठक सकियो, भोलि बिहान पुन: बस्ने
५ फागुन,काठमाडौं । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । भोलि बिहान १० बजे पुन: बैठक बस्ने गरी नेताहरू उठेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठक पुन: बस्ने गरी आजको छलफल सकिएको बताए ।
एमसीसीबारे निर्णायक छलफल गर्न बसेको बैठकमा के कुरा भयो भन्ने जानकारी आउन भने बाँकी छ।
सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि एमसीसीबारे गम्भीर बहस भएपछि कुनै निष्कर्षमा नपुगेको र भोलि पुनः छलफल हुने बताए ।
गम्भीर विषयमा गम्भीर छलफल भयो, संवादाताहरूसँग कार्कीले भने, संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे छलफल भयो । भोलि बिहान बैठक बसेर थप छलफल हुने छ ।
उनले १६ गतेसम्म एमसीसीलाई निष्कर्षमा पुर्याउने गरी छलफल हुने बताए।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply