८ फाल्गुन २०७८, आईतवार ०७:५१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
संसदमा एमसीसी टेबुल गर्ने विषयमा माओवादी सांसदको लिखित असहमति
८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल गर्ने विषयमा नेकपा माओवादी केन्द्रका सांसदहरुले असहमति जनाएका छन् । आज बसेको कार्य व्यवस्था समितिमा माओवादी सांसदहरुले लिखित असहमति राखेका हुन् ।
माओवादी सांसद देव गुरुङ, रेखा शर्मा र जययुरी घर्तिले लिखित असहमति प्रकट गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी र लोकसेवा आयोग विधेयक पेस गर्ने तयारी छ । आज बिहान शीर्ष नेताहरुको बैठकमा एमसिसी सदनमा लैजाने र त्यहीँ छलफल गर्ने समझदारी बनेको थियो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply