२५ फाल्गुन २०७८, बुधबार ०८:२५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
संवैधानिक इजलास : १४ मुद्दामा पेसी, सुनुवाइ शुरु
२५ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलासमा आज १४ मुद्दाको पेशी तोकेको छ । सर्वोच्चमा पाँच महिनापछि बुधबार दोस्रो पटक इजलास बसेको हो ।
१३ असोजपछि गत शुक्रबार पहिलो पटक इजलास बसेको थियो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले वरिष्ठताका आधारमा इजलास गठन गरेका छन् । इजलासमा वरिष्ठताका आधारमा न्यायाधीशहरू मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडालाई समावेश गरिएको छ ।
संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि बहालवाला प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरा हाल निलम्बनमा छन् । जबरा विवादमा तानिएपछि सर्वोच्च अदलातमा पाँच महिना भन्दा बढी समयसम्म इजलास बस्न सकेको थिएन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply